• ट्रेण्डिङ्ग :
निर्वाचन आयोगद्वारा वामदेव गौतमको पार्टी खारेज

निर्वाचन आयोगद्वारा वामदेव गौतमको पार्टी खारेज


  • 5.1K
    SHARES
    • कार्तिक २७, २०८२ बुधबार
    • ११ महिना अघि
    • 7.8K Views

    निर्वाचन आयोगद्वारा वामदेव गौतमको पार्टी खारेज

    काठमाडौँ, कात्तिक २६। निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी एकता अभियान पार्टी खारेज गरेको छ । वामदेव गौतमको निवेदनपछि आयोगले सो पार्टी खारेज गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

    images

    नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएपछि गौतमले आयोगमा पार्टी खारेजको निवेदन दिनुभएको थियो ।

    प्रवक्ता भट्टराईका अनुसार आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपाल आयोगमा दर्ता भएको पनि जानकारी दिनुभयो । यससँगै आयोगमा दर्ता भएका कुल दलको सङ्ख्या १२५ कायम भएको छ ।


    तेस्रो आँखा