• ट्रेण्डिङ्ग :
देशभरको मौसम सफा रहने पूर्वानुमान

देशभरको मौसम सफा रहने पूर्वानुमान


  • 4.4K
    SHARES
    • कार्तिक २८, २०८२ बिहीबार
    • ११ महिना अघि
    • 6.8K Views

    देशभरको मौसम सफा रहने पूर्वानुमान

    काठमाडौँ, कात्तिक २७ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

    images

    महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ । रासस 


    तेस्रो आँखा