• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)


  • 2.3K
    SHARES
    • मंसिर ४, २०८२ बुधबार
    • ११ महिना अघि
    • 3.6K Views

    मन्त्रिपरिषद् बैठकका २५ निर्णय (सूचीसहित)

    काठमाडौँ, मङ्सिर ३ गते । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।  मन्त्री खरेलले मन्त्रिपरिषद्का २५ निर्णय एकसाथ सार्वजनिक गर्नुभएको हो ।

    images

     

     


    तेस्रो आँखा