• ट्रेण्डिङ्ग :
नेपाल–चीन विदेशमन्त्रीस्तरीय द्विपक्षीय बैठक सकियो 

नेपाल–चीन विदेशमन्त्रीस्तरीय द्विपक्षीय बैठक सकियो 


  • 7.0K
    SHARES
    • चैत्र १२, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    नेपाल–चीन विदेशमन्त्रीस्तरीय द्विपक्षीय बैठक सकियो 

    काठमाडौं, १२ चैत । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको नेपाल–चीन विदेशमन्त्रीस्तरीय द्विपक्षीय बैठक सकिएको छ । 

    images

    बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गरेका थिए भने चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गरेका थिए । बैठमा नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै आयामहरुमा छलफल गरिएको थियो ।

    चिनियाँ विदेशमन्त्री वाङ नेपालको तीन दिने भ्रमणको सिलसिलामा शुक्रबार काठमाडौं आइपुगेका हुन् । 


    तेस्रो आँखा
    लेखकबाट थप