• ट्रेण्डिङ्ग :
एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधन प्रस्तावमा छलफल

एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधन प्रस्तावमा छलफल


  • 1.6K
    SHARES
    • मंसिर २९, २०८२ आइतबार
    • १० महिना अघि
    • 2.5K Views

    एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधन प्रस्तावमा छलफल

    काठमाडौँ, मङ्सिर २८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ ।

    images

    बन्दसत्रको कार्यसूची निर्धारणबारे छलफल गर्न बैठक  भएको हो । बैठकको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजनीतिक दलको औचित्य  रहेको पुष्टि भएको बताउनुभयो ।

    बैठकमा महासचिव शङ्कर पोखरेलले बन्दसत्रमा प्रस्तुत गरिने निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत एजेण्डा प्रस्तुत गर्नुभयो । रासस 


    तेस्रो आँखा