• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री देउवालाई भेट्न चिनियाँ विदेशमन्त्री बालुवाटार जाँदै 

प्रधानमन्त्री देउवालाई भेट्न चिनियाँ विदेशमन्त्री बालुवाटार जाँदै 


  • 8.5K
    SHARES
    • चैत्र १२, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 13.1K Views

    प्रधानमन्त्री देउवालाई भेट्न चिनियाँ विदेशमन्त्री बालुवाटार जाँदै 

    काठमाडौं, १२ चैत्र । चिनियाँ विदेशमन्त्री वाङ यी प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्न बालुवाटार तर्फ गएका छन् । 

    images

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल–चीन विदेशमन्त्रीस्तरीय द्विपक्षीय बैठक सम्पन्न भए लगत्तै उनी प्रधानमन्त्रीलाई भेट्न बालुवाटार तर्फ गएका हुन् । 

    द्विपक्षीय बैठकमा सहभागी हुनुअघि परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्रीले भेटवार्ता गरेका थिए। नेपालको तीन दिने भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री शुक्रबार काठमाडौं आइपुगेका हुन् । 


    तेस्रो आँखा
    लेखकबाट थप