• ट्रेण्डिङ्ग :
राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस


  • 1.4K
    SHARES
    • मंसिर २९, २०८२ आइतबार
    • १० महिना अघि
    • 2.1K Views

    राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

    काठमाडौँ, मङ्सिर २८ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । 

    images

    प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा पुगेर आइतबार वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । 

    राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार नेपालको संविधानको धारा २६६ उपधारा (३) बमोजिम प्रधानमन्त्री कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१ ०८२ को वार्षिक प्रतिवेदन पेस गर्नु भएको हो ।


    तेस्रो आँखा