• ट्रेण्डिङ्ग :
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)


  • 4.7K
    SHARES
    • पौष १, २०८२ मंगलबार
    • १० महिना अघि
    • 7.3K Views

    एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

    काठमाडौँ, पुस १ गते । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको उम्मेदवारी मनोनयनको अन्तिम नामावली सार्वजनिक गरिएको छ ।

    images

    केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीअनुसार अध्यक्ष पदमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने भएको छ ।

    यस्तै, ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डेको मनोनयन दर्ता भएको छ ।

    तीन उपमहासचिव पदका लागि सात जनाको उम्मेदवारी परेको छ भने नौ सचिव पदका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ ।

     


    तेस्रो आँखा