• ट्रेण्डिङ्ग :
एमाले महाधिवेशन : मत माग्न व्यस्त नेता तथा कार्यकर्ता (फोटो फिचर)

एमाले महाधिवेशन : मत माग्न व्यस्त नेता तथा कार्यकर्ता (फोटो फिचर)


  • 2.1K
    SHARES
    • पौष १, २०८२ मंगलबार
    • १० महिना अघि
    • 3.3K Views

    एमाले महाधिवेशन : मत माग्न व्यस्त नेता तथा कार्यकर्ता (फोटो फिचर)

    काठमाडौं, पुस १ गते। नेकपा (एमाले) को महाधिवेशनस्थल भृकुटीमण्डलमा चुनावी चहल पहल बढिरहेको छ।  आगामी नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएपछि नेताहरू अहिले मत माग्न केन्द्रित भएका छन्।

    images

    ओली समूहमा महासचिवमा शंकर पोखरेल र ईश्वर समूहबाट महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार हुनुहुन्छ । ओली र पोखरेल समूहमासहित मैदानमा उत्रिएकाले भृकुटीमण्डपस्थित मतदानस्थलमा नेता कार्यकर्ता मत माग्न जुटेका हुन्। निर्वाचनमा पदाधिकारीमा मात्रै ४२ जनाको उम्मेदवारी रहेको छ । एमालेको निर्वाचनबाट पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुने विधानमा व्यवस्था छ ।  


    तेस्रो आँखा