• ट्रेण्डिङ्ग :
एमाले महाधिवेशन : सर्वाधिक मत ल्याउने तीन पदाधिकारी

एमाले महाधिवेशन : सर्वाधिक मत ल्याउने तीन पदाधिकारी


  • 3.6K
    SHARES
    • पौष ३, २०८२ बिहीबार
    • १० महिना अघि
    • 5.6K Views

    एमाले महाधिवेशन : सर्वाधिक मत ल्याउने तीन पदाधिकारी

    काठमाडौं, पुस ३ । नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित हुनुभएको छ । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर्वाचित हुनुभएको छ । उहाँले १७३७ मत प्राप्त गर्नुभएको छ । प्रतिशतमा यो ७८ प्रतिशत मत हो । 

    images

    सोहीअनुसार सर्वाधिक दोस्रो बढी मत अध्यक्ष केपी शर्मा ओली १६६३ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँलाई ७५ प्रतिशत मत प्राप्त भएको छ । सचिवमा तेस्रो बढी मत ल्याएर महेश बस्नेत सचिव पदमा निर्वाचित हुनुभएको छ । उहाँलाई १५४४ मत प्राप्त भएको छ । प्रतिशतमा यो ६९.३३ प्रतिशत मत हो । 


    तेस्रो आँखा