• ट्रेण्डिङ्ग :
राष्ट्रपति पौडेलद्वारा १३ औँ किन्डर ओलम्पिक मस्कटको अनावरण

राष्ट्रपति पौडेलद्वारा १३ औँ किन्डर ओलम्पिक मस्कटको अनावरण


  • 2.5K
    SHARES
    • पौष ४, २०८२ शुक्रबार
    • १० महिना अघि
    • 3.9K Views

    राष्ट्रपति पौडेलद्वारा १३ औँ किन्डर ओलम्पिक मस्कटको अनावरण

    काठमाडौं, पुस ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले १३ औँ किन्डर ओलम्पिकको मस्कटको अनावरण गर्नुका साथ ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा मस्कटको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासङ्घका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गर्नुभएको हो । 

    images

    १३ औँ किन्डर ओलम्पिक पुसको १२ गतेदेखि १५ गतेसम्म दशरथ रङ्गशालामा हुँदै छ । सो ओलम्पिकमा विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुने नेपाल विद्यालय खेलकुद महासङ्घले जनाएको छ ।

     


    तेस्रो आँखा