• ट्रेण्डिङ्ग :
एमाले स्थायी कमिटी बैठक आज बस्दै, स्थानीय निर्वाचन केन्द्रित हुने

एमाले स्थायी कमिटी बैठक आज बस्दै, स्थानीय निर्वाचन केन्द्रित हुने


  • 9.9K
    SHARES
    • चैत्र १३, २०७८ आइतबार
    • ४ बर्षs अघि
    • 15.2K Views

    एमाले स्थायी कमिटी बैठक आज बस्दै, स्थानीय निर्वाचन केन्द्रित हुने

    काठमाडौं, १३ चैत । नेकपा एमाले स्थायी कमिटीको पहिलो बैठक आज बस्दै छ । बैठक अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बस्ने लागेको हो । 

    images

    बैठकले स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर निर्वाचनमा परिचालित हुने योजना बनाउने बनाउने छ । नेकपा एमालेको स्थायी कमिटीमा पदाधिकारीसहित ४५ जना सदस्य छन् । चार जना पदेन सदस्यसमेत छन् ।

     


    तेस्रो आँखा