• ट्रेण्डिङ्ग :
रवि-बालेनबिच ७ बुँदे सहमति : रवि पार्टी सभापति, बालेन संसदीय दलको नेता

रवि-बालेनबिच ७ बुँदे सहमति : रवि पार्टी सभापति, बालेन संसदीय दलको नेता


  • 2.1K
    SHARES
    • पौष १३, २०८२ आइतबार
    • १० महिना अघि
    • 3.3K Views

    रवि-बालेनबिच ७ बुँदे सहमति : रवि पार्टी सभापति, बालेन संसदीय दलको नेता

    काठमाडौं पुस १३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बिच ७ बुँदे सहमति भएको छ । उहाँहरूबिच आइतबार बिहान (पुस १३ गते) सहमति भएको हो ।

    images

    आइतबार बिहान भएको सहमतिपत्रमा रवि लामिछाने र बालेन्द्र साहले हस्ताक्षर गरेका छन् । एकीकरणपछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न घण्टी नै रहने भएको छ ।

    दुई नेताबीच राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता  बालेन्द्र साह (बालेन) हुने सहमति भएको छ ।

     


    तेस्रो आँखा