• ट्रेण्डिङ्ग :
राष्ट्रपतिसँग अमेरिकी राजदूतको बिदाइ भेट

राष्ट्रपतिसँग अमेरिकी राजदूतको बिदाइ भेट


  • 1.6K
    SHARES
    • पौष २४, २०८२ बिहीबार
    • ९ महिना अघि
    • 2.5K Views

    राष्ट्रपतिसँग अमेरिकी राजदूतको बिदाइ भेट

    काठमाडौँ, पुस २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर. थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गर्नुभएको छ । 

    images

    त्यस अवसरमा उहाँहरूबीच नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

     


    तेस्रो आँखा