• ट्रेण्डिङ्ग :
उज्यालो नेपाल पार्टीले कुलमानलाई अध्यक्ष बनाएपछि पत्रकार सम्मेलन गर्दै

उज्यालो नेपाल पार्टीले कुलमानलाई अध्यक्ष बनाएपछि पत्रकार सम्मेलन गर्दै


  • 1.6K
    SHARES
    • पौष २६, २०८२ शनिबार
    • ९ महिना अघि
    • 2.4K Views

    उज्यालो नेपाल पार्टीले कुलमानलाई अध्यक्ष बनाएपछि पत्रकार सम्मेलन गर्दै

    काठमाडौँ, पुस २६ । उज्यालो नेपाल पार्टीले कुलमान घिसिङलाई अध्यक्ष नियुक्त गरेको छ । उज्यालो नेपालले घिसिङ अध्यक्ष बनेको  औपचारिक जानकारी दिन शनिबार पत्रकार सम्मेलन गर्दैछ । 

    images

    उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा साँझ ६ बजे पत्रकार सम्मेलन गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता भाँडिएपछि कुलमान उज्यालो पार्टीको अध्यक्ष बन्नु भएको हो । अध्यक्ष नियुक्त भएपछि औपचारिक रूपमा जानकारी गराउन उहाँले पत्रकार सम्मेलन गर्न लाग्नु भएको हो । 

     


    तेस्रो आँखा