• ट्रेण्डिङ्ग :
कांग्रेस केन्द्रीय समिति बैठक १ बजे बस्ने

कांग्रेस केन्द्रीय समिति बैठक १ बजे बस्ने


  • 2.1K
    SHARES
    • पौष २९, २०८२ मंगलबार
    • ९ महिना अघि
    • 3.2K Views

    कांग्रेस केन्द्रीय समिति बैठक १ बजे बस्ने

    काठमाडौँ, पुस २९ गते । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार दिउँसो १ बजेका लागि सारिएको छ । कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे बस्ने गरी सारिएको जानकारी दिनुभयो । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

    images

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सात वटै प्रदेशका सभापतिहरूलाई सहभागिता हुन आह्वान गरिएको छ ।


    तेस्रो आँखा