• ट्रेण्डिङ्ग :
समानुपातिक सूचीबाट १७५ जनाको नाम फिर्ता

समानुपातिक सूचीबाट १७५ जनाको नाम फिर्ता


  • 1.2K
    SHARES
    • पौष २९, २०८२ मंगलबार
    • ९ महिना अघि
    • 1.9K Views

    समानुपातिक सूचीबाट १७५ जनाको नाम फिर्ता

    काठमाडौँ, पुस २९ गते । निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्दसूचीमा नाम बुझाएका  १७ दलका १७५ जनाले नाम फिर्ता लिएका छन् । 

    images

    निर्वाचन आयोगका अनुसार बन्दसूचीमा नाम समावेश गरिएका उम्मेदवार आयोगमा उपस्थित भएर नाम फिर्ता लिएका हुन् । 

    निर्वाचन कार्यक्रम अनुसार पुस १३ र १४ गते दलले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाएका थिए । 


    तेस्रो आँखा