• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)


  • 2.6K
    SHARES
    • पौष २९, २०८२ मंगलबार
    • ९ महिना अघि
    • 4.1K Views

    मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित)

    काठमाडौँ, पुस २९ गते । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।  सञ्चारमन्त्री खरेलले पुस २८ गते बसेको मन्त्रिपरिषद्का  निर्णय सार्वजनिक गर्नुभएको हो । 

    images

    गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड) नियुक्त गर्ने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गरेको छ । त्यसैगरी रामबहादुर रावल प्रधानमन्त्रीको प्रेस सल्लाहकार नियुक्त हुनुभएको छ । 

    मन्त्रिपरिषद् बैठकका १९ निर्णय :  

     


    तेस्रो आँखा