• ट्रेण्डिङ्ग :
कांग्रेस विशेष महाधिवेशनको दस्तावेज निर्वाचन आयोग

कांग्रेस विशेष महाधिवेशनको दस्तावेज निर्वाचन आयोग


  • 2.2K
    SHARES
    • माघ २, २०८२ बिहीबार
    • ९ महिना अघि
    • 3.3K Views

    कांग्रेस विशेष महाधिवेशनको दस्तावेज निर्वाचन आयोग

    काठमाडौँ, माघ १ गते। नेपाली कांग्रेस (गगन समूह)का सभापति गगन थापाले विशेष महाधिवेशनको दस्तावेज निर्वाचन आयोगमा बुझाउनु भएको छ। 

    images

    बुधबार राति सम्पन्न विशेष महाधिवेशनको दस्तावेज निर्वाचन आयोग पुगेर सभापति थापासहित कांग्रेस पदाधिकारी निर्वाचन आयोग पुग्नु भएको हो। सभापति थापाले विशेष महाधिवेशनको बारेमा जानकारी सहितको दस्तावेज कार्यवाहक मुख्य निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बुझाउनु भएको हो। 

    आयोगमा पत्रकारसँग छोटो कुराकानी गर्नु हुँदै थापाले आफूहरूले विधान अनुसार नै विशेष महाधिवेशन गरेको दाबी गर्नु भएको छ।  

     


    तेस्रो आँखा