• ट्रेण्डिङ्ग :
आयोगको निर्णयविरुद्ध देउवा पक्षद्वारा सर्वोच्चमा रिट

आयोगको निर्णयविरुद्ध देउवा पक्षद्वारा सर्वोच्चमा रिट


  • 2.2K
    SHARES
    • माघ ५, २०८२ आइतबार
    • ९ महिना अघि
    • 3.4K Views

    आयोगको निर्णयविरुद्ध देउवा पक्षद्वारा सर्वोच्चमा रिट

    काठमाडौँ, माघ ४ गते । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

    images

    कांग्रेस नेताद्वय देउवा र पूर्णबहादुर खड्काका वारेस श्रवणकुमार श्रेष्ठले दायर गर्नु भएको रिटको प्रारम्भिक सुनुवाइ आगामी मङ्गलबार हुने सर्वोच्च प्रशासनले जनाएको छ । 

    निर्वाचन आयोगको निर्णय बदर, यही माघ ६ गतेको निर्वाचनका निम्ति उम्मेदवार मनोनयन स्थगन र नयाँ निर्वाचित कार्यसमिति अवैधानिक भएको जिकिर गर्दै सर्वोच्चमा रिट दर्ता भएको हो । रासस 

     
     
     
     


    तेस्रो आँखा