• ट्रेण्डिङ्ग :
रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नु हुने

रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नु हुने


  • 2.0K
    SHARES
    • माघ ७, २०८२ मंगलबार
    • ९ महिना अघि
    • 3.0K Views

    रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नु हुने

    काठमाडौँ, माघ ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीले पदबाट राजनीमा दिनुभएपछि रिक्त भएका ती मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने गरी तोक्नुभएको छ  ।

    images

    प्रधानमन्त्रीसमक्ष शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिनुभएकाले उहाँहरुले सम्हाली आउनुभएका मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 






     


    तेस्रो आँखा