• ट्रेण्डिङ्ग :
शिक्षामन्त्री पुनद्वारा राजीनामा

शिक्षामन्त्री पुनद्वारा राजीनामा


  • 2.4K
    SHARES
    • माघ ७, २०८२ मंगलबार
    • ९ महिना अघि
    • 3.6K Views

    शिक्षामन्त्री पुनद्वारा राजीनामा

    काठमाडौँ, माघ ६ गते ।  नेपालको संविधानबमोजिम शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदबाट राजीनामा दिनुभएको छ ।

    images

    मन्त्री पुनले सोमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसमक्ष  राजीनामा पेस गर्नुभएको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो ।

    यसअघि ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि आ–आफ्ना पदबाट राजीनामा दिनुभएको छ ।  रासस 

     


    तेस्रो आँखा