• ट्रेण्डिङ्ग :
उमेदवारी मनोनयन : ३ बजेसम्ममा कुन जिल्लामा कति उमेदवार ?

उमेदवारी मनोनयन : ३ बजेसम्ममा कुन जिल्लामा कति उमेदवार ?


  • 3.3K
    SHARES
    • माघ ७, २०८२ मंगलबार
    • ९ महिना अघि
    • 5.0K Views

    उमेदवारी मनोनयन : ३ बजेसम्ममा कुन जिल्लामा कति उमेदवार ?

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उमेदवारी मनोनयन जारी छ । बिहान १० बजेदेखि मनोनयन भइरहेको हो । 

    निर्वाचन आयोगले साँझ ५ बजेसम्मका लागि मनोनयको समय तोकेको छ । आयोगले दिउँसो ३ बजेसम्म कुन निर्वाचन क्षेत्रमा कति उमेदवारी दर्ता भन्ने संख्या सार्वजनिक गरेको हो । 

    कुन जिल्लामा कति उमेदवार ?

    images
     


    तेस्रो आँखा