• ट्रेण्डिङ्ग :
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक


  • 1.4K
    SHARES
    • माघ ९, २०८२ बिहीबार
    • ९ महिना अघि
    • 2.1K Views

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

    काठमाडौँ, माघ ८ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भर्खरै मन्त्रिपरिषद् बैठक सुरु भएको छ । 

    images

    केही मन्त्री राजीनामा दिएर फागुन २१ गतेको प्रतिनिधि सभाको उम्मेदवार बनेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो । ऊर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल, शिक्षामन्त्री महावीर पुन र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिनु भएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो । 

     


    तेस्रो आँखा