• ट्रेण्डिङ्ग :
विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन


  • 2.3K
    SHARES
    • माघ १५, २०८२ बुधबार
    • ९ महिना अघि
    • 3.5K Views

    विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

    काठमाडौ, १४ माघ । विमान दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ । आज बिहान बारामतीमा उहाँ चढेको निजी विमान दुर्घटना भएको थियो । दुर्घटना लगत्तै गम्भीर घाइते उहाँको निधन भएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।

    images

    प्रारम्भिक विवरणमा विमानमा उपमुख्यमन्त्री पवारका साथै चार जना सुरक्षाकर्मी र चालकसमेत गरी ६ जना थिए । पवार जिल्ला परिषद् चुनावका लागि सभालाई सम्बोधन गर्न त्यसतर्फ जाँदै हुनुहुन्थ्यो । थप विवरण आउन बाँकि रहेको छ । 


    तेस्रो आँखा