• ट्रेण्डिङ्ग :
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय

निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय


  • 1.2K
    SHARES
    • फाल्गुण १३, २०८२ बुधबार
    • ८ महिना अघि
    • 1.9K Views

    निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय

    काठमाडौँ, फागुन १२ । सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    images

    सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

    निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले तीन दिन बिदा दिने निर्णय गरेको हो । रासस


    तेस्रो आँखा