काठमाडौं, १४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले केन्द्रीय कार्य सम्पादन समिति गठन गरेको हो । पर्टाीका अध्यक्ष अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टीका पदाधिकारी र वरिष्ठ नेताहरु सम्मिलित कार्य सम्पादन समिति गठन गरेका हुन् ।
गठित २० सदस्यीय समितिमा पार्टी अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केही वरिष्ठ केन्द्रीय सदस्यहरुलाई समेटिएको छ।

