• ट्रेण्डिङ्ग :
निर्वाचनमा एक्लै जान पनि तयार छाैं - प्रचण्ड

निर्वाचनमा एक्लै जान पनि तयार छाैं - प्रचण्ड


  • 7.2K
    SHARES
    • चैत्र १४, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 11.0K Views

    निर्वाचनमा एक्लै  जान पनि तयार छाैं - प्रचण्ड

    काठमाडाैं,१४ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्लै निर्वाचनमा जान पनि तयार रहेको बताएका छन् । रोल्पामा आज आयोजित भ्युटावरको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

    images

    गठबन्धनको बलमा होइन,’ उनले भने, ‘आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने र जित्ने  हो ।’ उनले गठबन्धन र तालमेल गर्ने बारे पनि ध्यान दिने बताए  । यदी गठबन्धन भएन भने पनी आफ्नै बलमा एक्लै चुनाव जितेर देखाउनु पर्ने उनको भनाइ छ ।


    तेस्रो आँखा
    लेखकबाट थप