• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री कार्कीद्वारा मतदान

प्रधानमन्त्री कार्कीद्वारा मतदान


  • 2.2K
    SHARES
    • फाल्गुण २१, २०८२ बिहीबार
    • ८ महिना अघि
    • 3.4K Views

    प्रधानमन्त्री कार्कीद्वारा मतदान

    काठमाडौँ,  फागुन २१  । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

    images

    मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताउनुभयो । तपाईंको नेतृत्वमा निर्वाचन हुँदैछ भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो,  “मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु ।” रासस


    तेस्रो आँखा