• ट्रेण्डिङ्ग :
काठमाडौँ–३ मा रास्वपाका पाण्डेको अग्रता

काठमाडौँ–३ मा रास्वपाका पाण्डेको अग्रता


  • 1.9K
    SHARES
    • फाल्गुण २२, २०८२ शुक्रबार
    • ८ महिना अघि
    • 2.9K Views

    काठमाडौँ–३ मा रास्वपाका पाण्डेको अग्रता

    काठमाडौँ,फागुन  २२  गते ।  काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । 

    images

    उक्त पार्टीका उम्मेदवार  राजुनाथ पाण्डेले दुई हजार ९६०  मत प्राप्त गरी अग्रता लिनुभएको निर्वाचन अधिकृत चमिला भट्टराईले राससलाई जानकारी दिनुभयो  ।

    यसैगरी, उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले दुई हजार ७०६ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका रमेश अर्यालले एक हजार ११ मत प्राप्त गर्नुभएको छ । रासस


    तेस्रो आँखा