• ट्रेण्डिङ्ग :
चितवन -३ मा रास्वपाकी सोविता अगाडि

चितवन -३ मा रास्वपाकी सोविता अगाडि


  • 2.4K
    SHARES
    • फाल्गुण २२, २०८२ शुक्रबार
    • ८ महिना अघि
    • 3.6K Views

    चितवन -३ मा रास्वपाकी सोविता अगाडि

    चितवन, फागुन २२ गते । चितवनको निर्वाचन क्षेत्र नं. ३ को प्रारम्भिक मतगणनामा रास्वपाकी उम्मेदवार सोविता गौतमको सुरुवाती अग्रता लिनुभएको छ ।

    images

    यस क्षेत्रमा पर्ने माडी नगरपालिका–५, ६ र ९ नम्बर वडाको मतगणना हुँदा रास्वपाकी गौतमले ९२५ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहालले पछ्याउनु भएको छ । नेकपाकी दाहालले ६७९ मत प्राप्त गर्नुभएको छ ।

    त्यस्तै, नेकपा (एमाले) का शंकरराज थपलियाले २०२ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङले ११९ मत प्राप्त गर्नुभएको छ । यस्तै, राप्रपाका दिपक थापाले २२ मत प्राप्त गर्नु भएको छ । 

     


    तेस्रो आँखा