• ट्रेण्डिङ्ग :
चितवन–२ मा रवि लामिछानेको अग्रता कायमै

चितवन–२ मा रवि लामिछानेको अग्रता कायमै


  • 2.0K
    SHARES
    • फाल्गुण २२, २०८२ शुक्रबार
    • ८ महिना अघि
    • 3.0K Views

    चितवन–२ मा रवि लामिछानेको अग्रता कायमै

    काठमाडौँ, फागुन २२ । चितवन–२ मा रवि लामिछानेले अग्रता बढाउनुभएको छ । पछिल्ले मत परिणाम अनुसार रवि लामिछानेले ६ हजार सात सय मत पाउँदा एमालेका अस्मिन घिमिरेले २३ सय २९ मत पाउनुभएको छ । 

    images

    कांग्रेसको मिना खरेलले २३ र २२ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रताव गुरुङले १५ सय ५८ मत पाउनुभएको छ ।


    तेस्रो आँखा