• ट्रेण्डिङ्ग :
निर्वाचन अपडेट: अमरेश सिंहको अग्रता कायमै, गगन ११३३ मतले पछाडि

निर्वाचन अपडेट: अमरेश सिंहको अग्रता कायमै, गगन ११३३ मतले पछाडि


  • 2.0K
    SHARES
    • फाल्गुण २२, २०८२ शुक्रबार
    • ८ महिना अघि
    • 3.1K Views

    निर्वाचन अपडेट: अमरेश सिंहको अग्रता कायमै, गगन ११३३ मतले पछाडि

    सर्लाही, फागुन २२ गते । सर्लाही क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेशकुमार सिंहको अग्रता कायमै रहेको छ ।

    images

    पछिल्लो मत परिणाम अनुसार सिंहले नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापालाई एक हजार १३३ मतले पछि पार्नुभएको छ ।

    रास्वपाका सिंहले दुई हजार ८४७ मत प्राप्त गर्दा थापाले एक हजार ७१४ मत प्राप्त गर्नुभएको छ । अहिले रास्वपाका उम्मेदवार सिंहको गृहनगर बलरा नगरपालिकाको मतगणना चलिरहेको छ ।

    बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही ४ बाट ७७ हजार ९३१ मत खसेको छ । 

     

     


    तेस्रो आँखा