• ट्रेण्डिङ्ग :
निर्वाचन अपडेट: चितवन-३ मा रेनुभन्दा सोबिता ४ हजार ६२३ मतले अगाडि

निर्वाचन अपडेट: चितवन-३ मा रेनुभन्दा सोबिता ४ हजार ६२३ मतले अगाडि


  • 2.9K
    SHARES
    • फाल्गुण २२, २०८२ शुक्रबार
    • ८ महिना अघि
    • 4.4K Views

    निर्वाचन अपडेट: चितवन-३ मा रेनुभन्दा सोबिता ४ हजार ६२३ मतले अगाडि

    काठमाडौं , २२ फागुन । चितवन क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतमले फराकिलो अग्रतालाई कायमै राखेकी छन् ।

    images

    १९ हजार ४५ मत गणना गर्दा सोविताले ९ हजार ८७९ मत प्राप्त गरेकी छन् । उनी नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० की रेनु दाहालभन्दा ४ हजार ६२३ मतले अगाडि छिन् ।

    ५ हजार २५६ मतका साथ रेनुले सोबितालाई पछ्याइरहेकी छन् ।

    नेकपा एमालेका टेकप्रसाद गुरुङले १ हजार ४६५ मत प्राप्त गरेका छन् ।

     


    तेस्रो आँखा