• ट्रेण्डिङ्ग :
काठमाडौं ६ बाट रास्वपाका शिशिर खनाल विजयी

काठमाडौं ६ बाट रास्वपाका शिशिर खनाल विजयी


  • 3.0K
    SHARES
    • फाल्गुण २२, २०८२ शुक्रबार
    • ८ महिना अघि
    • 4.6K Views

    काठमाडौं ६ बाट रास्वपाका शिशिर खनाल विजयी

    काठमाडौं क्षेत्र नम्बर ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन्।

    images

    उनले २७ हजार ७ सय १९ मत प्राप्त गर्दै विजयी भएका हुन्।

    उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६ सय ४७ मत प्राप्त गरे।

    नेकपा एमालेका अमनकुमार मास्केले ४ हजार ३ सय ७३ मत प्राप्त गरे। 

    खनाल यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए। 


    तेस्रो आँखा