• ट्रेण्डिङ्ग :
निर्वाचन अपडेट: एक सय आठ स्थानमा रास्वपा अगाडि

निर्वाचन अपडेट: एक सय आठ स्थानमा रास्वपा अगाडि


  • 2.5K
    SHARES
    • फाल्गुण २२, २०८२ शुक्रबार
    • ८ महिना अघि
    • 3.9K Views

    निर्वाचन अपडेट: एक सय आठ स्थानमा रास्वपा अगाडि

    काठमाडौँ, फागुन २२ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मत गणनाअनुसार १०८ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ ।

    images

    निर्वाचन आयोगका अनुसार गणना भइरहेका १३५ निर्वाचन क्षेत्रमा आज बेलुका ७ः४५ बजेसम्म रास्वपाका उम्मेदवार १०८, नेपाली कांग्रेसका उम्मेदवार १२ र नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०का उम्मेदवार सात स्थानमा अगाडि छन् ।

    त्यसैगरी, श्रम संस्कृति पार्टीका ६ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र उज्यालो नेपाल पार्टी एक-एक स्थानमा अगाडि छन् । 

    हालसम्म रास्वपाले दुई स्थानमा विजयी हासिल गरिसकेको छ भने नेपाली कांग्रेसले दुई र नेपाली कम्युनिष्ट पार्टीले एक स्थानमा विजय हासिल गरेको छ । रासस 


    तेस्रो आँखा