• ट्रेण्डिङ्ग :
काठमाडौँ-७ मा रास्वपाका पराजुली निर्वाचित

काठमाडौँ-७ मा रास्वपाका पराजुली निर्वाचित


  • 1.8K
    SHARES
    • फाल्गुण २३, २०८२ शनिबार
    • ८ महिना अघि
    • 2.8K Views

    काठमाडौँ-७ मा रास्वपाका पराजुली निर्वाचित

    काठमाडौँ क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार पराजुलीले २७ हजार आठ सय पाँच मत प्राप्त गरेका हुन् ।

    images
     

    निर्वाचन अधिकृत सविता शर्माका अनुसार सो क्षेत्रमा नेपाली काँग्रेसका प्रमोदहरि गुरागाईँले तीन हजार नौ सय ८२ मत, नेकपा (एमाले)का प्रकाश श्रेष्ठले तीन हजार पाँच सय ४४, नेपाली कम्युनिस्ट पार्टीका वसन्तप्रसाद मानन्धरले तीन हजार छ सय ६७ मत प्राप्त गरे ।

    सो निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दलसहित २७ उम्मेदवार प्रतिस्पर्धामा थिए ।


    तेस्रो आँखा