• ट्रेण्डिङ्ग :
गोरखा– १ मा सुधन गुरुङ ८ हजार मतले अगाडि

गोरखा– १ मा सुधन गुरुङ ८ हजार मतले अगाडि


  • 2.5K
    SHARES
    • फाल्गुण २५, २०८२ सोमबार
    • ७ महिना अघि
    • 3.8K Views

    गोरखा– १ मा सुधन गुरुङ ८ हजार मतले अगाडि

    गोरखा– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुधन गुरुङले मतान्तर बढाएका छन् ।

    images

    अहिलेसम्मको मतपरिणामअनुसार गुरुङले २१ हजार ५५० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १२ हजार ६९९ मत ल्याएका छन् । गुरुङ खत्रीभन्दा ८ हजार ८५१ मतले अगाडि छन् ।

    त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ८ हजार १६८ मत प्राप्त गरेका छन् ।

     


    तेस्रो आँखा