• ट्रेण्डिङ्ग :
नेपालको प्रस्तावमा ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ पारित

नेपालको प्रस्तावमा ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ पारित


  • 2.0K
    SHARES
    • फाल्गुण २८, २०८२ बिहीबार
    • ७ महिना अघि
    • 3.0K Views

    नेपालको प्रस्तावमा ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ पारित

    काठमाडौँ,  फागुन २८ गते ।   पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हालैको आम निर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि बधाई ज्ञापन गर्नुभएको छ । 

    images

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताद्वयलाई दिनुभएको  बधाई सन्देशमा प्रधानमन्त्री शरीफले उक्त जनादेश नेपाली जनताले नयाँ तथा गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतिबिम्ब भएको उल्लेख गर्नुभएको छ । 

    सन्देशमा उहाँले पाकिस्तान र नेपालबीचको ऐतिहासिक मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउन नवनिर्वाचित नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्न पाकिस्तान इच्छुक रहेको उल्लेख गर्नुभएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ । रासस

     


    तेस्रो आँखा