• ट्रेण्डिङ्ग :
एमालेका अध्यक्ष ओलीलाई पितृ शोक

एमालेका अध्यक्ष ओलीलाई पितृ शोक


  • 2.2K
    SHARES
    • फाल्गुण २९, २०८२ शुक्रबार
    • ७ महिना अघि
    • 3.4K Views

    एमालेका अध्यक्ष ओलीलाई पितृ शोक

    काठमाडौँ, फागुन २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।

    images

    अस्पतालका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ । साथै आजै पशुपति  आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ । स्वर्गीय ओलीका दुई छोरा तीन छोरी हुनुहुन्छ । 


    तेस्रो आँखा