• ट्रेण्डिङ्ग :
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त


  • 1.6K
    SHARES
    • चैत्र १३, २०८२ शुक्रबार
    • ७ महिना अघि
    • 2.5K Views

    बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    काठमाडौँ, चैत १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रतिनिधि सभाका सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री पदमा नियुक्त  गर्नुभएकाे छ ।

    images

    राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार बिहान शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । 

     राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ (१) अनुसार शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।


    तेस्रो आँखा