• ट्रेण्डिङ्ग :
प्रधानमन्त्री बालेन्द्र पूजापाठ गरेर बालुवाटार निवासमा प्रवेश

प्रधानमन्त्री बालेन्द्र पूजापाठ गरेर बालुवाटार निवासमा प्रवेश


  • 1.7K
    SHARES
    • चैत्र १३, २०८२ शुक्रबार
    • ७ महिना अघि
    • 2.6K Views

    प्रधानमन्त्री बालेन्द्र पूजापाठ गरेर बालुवाटार निवासमा प्रवेश

    काठमाडौँ, चैत १३ गते । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गर्नुभएको छ । 

    images

    शुक्रबार दिउँसो राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिनुभएका प्रधानमन्त्री बालेन साँझ सरकारी निवास प्रवेश गर्नुभएको हो । 

    उहाँले शुक्रार नै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर पदभार ग्रहण गरिसक्नुभएको छ । 

    पदभार ग्रहण गरे लगत्तै मन्त्रालयका सचिवालाई निर्देशन दिनुभएका नवनियुक्त प्रधानमन्त्री बालेनको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकसमेत बसिसकेको छ । बैठकले  भदौ २३ र २४ गतेको आन्दोलनको सम्बन्धमा छानबिन गर्न बनेको गौरीबहादुर कार्कीको अध्यक्षताको समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । 


    तेस्रो आँखा