• ट्रेण्डिङ्ग :
नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई

नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई


  • 651
    SHARES
    • चैत्र १३, २०८२ शुक्रबार
    • ७ महिना अघि
    • 1.0K Views

    नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई

    काठमाडौँ,  चैत्र १३ गते । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ ।

    images

    यहाँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेको छ । रासस


    तेस्रो आँखा