• ट्रेण्डिङ्ग :
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ


  • 2.3K
    SHARES
    • चैत्र १४, २०८२ शनिबार
    • ७ महिना अघि
    • 3.6K Views

    पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

    काठमाडौँ, १४ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ। सूर्यविनायकस्थित घरबाट उनलाई पक्राउ गरिएको उनका निजी सचिव जनक भट्टले जानकारी दिएका छन्। उनलाई पक्राउ गर्न बिहान ५ बजे नै प्रहरी निवासमा पुगेका थिए।

    images

    अन्य विस्तृत विवरण आउनै बाँकी छ । 


    तेस्रो आँखा