• ट्रेण्डिङ्ग :
प्रधानन्यायाधीशसँग मन्त्री गौतमद्वारा शिष्टचार भेट

प्रधानन्यायाधीशसँग मन्त्री गौतमद्वारा शिष्टचार भेट


  • 3.1K
    SHARES
    • चैत्र १५, २०८२ आइतबार
    • ७ महिना अघि
    • 4.7K Views

    प्रधानन्यायाधीशसँग मन्त्री गौतमद्वारा शिष्टचार भेट

    काठमाडौँ, चैत  १५ गते । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उहाँकै कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले शिष्टाचार भेट गर्नुभएको छ । 

    images

    त्यस अवसरमा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ललगायतको उपस्थित थियो । 

    कानुनमन्त्री पदेन न्यायपरिषद्को सदस्य हुने संवैधानिक व्यवस्था छ । 

     


    तेस्रो आँखा