• ट्रेण्डिङ्ग :
राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुबै सदनको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुबै सदनको अधिवेशन आह्वान


  • 2.5K
    SHARES
    • चैत्र १६, २०८२ सोमबार
    • ७ महिना अघि
    • 3.8K Views

    राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुबै सदनको अधिवेशन आह्वान

    काठमाडौँ, चैत १६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । 

    images

    उहाँले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार यही चैत १९ गते बिहीबार दिउँसो २ः०० बजे अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिनुभयो । 

    यसअघि, आजै बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । रासस

     


    तेस्रो आँखा