• ट्रेण्डिङ्ग :
महान्यायाधिवक्तामा डा. कँडेल नियुक्त

महान्यायाधिवक्तामा डा. कँडेल नियुक्त


  • 1.7K
    SHARES
    • चैत्र २२, २०८२ आइतबार
    • ७ महिना अघि
    • 2.6K Views

    महान्यायाधिवक्तामा डा. कँडेल नियुक्त

    काठमाडौँ, चैत २२ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. नारायणदत्त कँडेललाई नियुक्त गर्नुभएको छ ।

    images

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बागलुङ निवासी कँडेललाई सो पदमा नियुक्त गर्नुभएको हो । राष्ट्रपतिको कार्यालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सो नियुक्तिका बारेमा जानकारी दिएको हो।

    राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार नवनियुक्त महान्यायाधिवक्ता कँडेलको नियुक्ति आइतबार भएको हो। 664192280_1677043670150004_4654024221269906254_n.jpg

     


    तेस्रो आँखा