• ट्रेण्डिङ्ग :
मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


  • 1.4K
    SHARES
    • चैत्र २४, २०८२ मंगलबार
    • ७ महिना अघि
    • 2.2K Views

    मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

    काठमाडौँ, चैत २४ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मङ्गलबार दिउँसो १ बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।

    images

    आकस्मिक रुपमा राखिएको बैठकको एजेण्डा सार्वजनिक भएको छैन ।


    तेस्रो आँखा