• ट्रेण्डिङ्ग :
संघीय संसद्‍को संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधन

संघीय संसद्‍को संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधन


  • 2.5K
    SHARES
    • चैत्र २७, २०८२ शुक्रबार
    • ६ महिना अघि
    • 3.9K Views

    संघीय संसद्‍को संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधन

    काठमाडौँ, चैत २७ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‍को संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि राष्ट्रपति पौडेलले नवनिर्वाचित सांसदलाई पहिलो पटक सम्बोधन गर्नुभएको हो ।

    images

    प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले नयाँ जनप्रतिनिधिको कार्यसफलताको कामना गर्नुभएको छ । 


    तेस्रो आँखा