• ट्रेण्डिङ्ग :
अपरान्ह साढे ४ बजे मन्त्रिपरिषद बैठक बस्ने

अपरान्ह साढे ४ बजे मन्त्रिपरिषद बैठक बस्ने


  • 1.7K
    SHARES
    • बैशाख २, २०८३ बुधबार
    • ६ महिना अघि
    • 2.6K Views

    अपरान्ह साढे ४ बजे मन्त्रिपरिषद बैठक बस्ने

    काठमाडौँ, वैशाख २ गते । प्रधानमन्त्री वालेन्द्र शाहले आज अपरान्ह मन्त्रिपरिषद बैठक आह्वान गर्नुभएको छ । बैठक साढे ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने उहाँका प्रेस सहजकर्ता सुरेन्द्र बजगाइँले जानकारी दिनुभयो । 

    images

    आजको बैठकमा महत्त्वपूर्ण निर्णयहरू गर्ने अनुमान गरिएको भए पनि एजेन्डाबारे पहिले नै जानकारी गराउन नमिल्ने प्रेस सहजकर्ता बजगाइँले बताउनुभयो । 

     


    तेस्रो आँखा